Logo

Hamro Ekikrit SACCOS is one of the leading co-operative, located at Kathmandu, established on 2065 BS, with the motto to promote the economic development & eliminate poverty.

कर्जा सहायक

1057 Views

Job overview:

Job Category

:

Insurance

Preferred Gender

:

Male/Female

Job Level

:

Entry Level

No. of vacancy/s

:

Few

Salary

:

As per the Company's Policy

Experience

:

Not Required

Job Type

:

Full Time

Job Location

:

Kathmandu

Apply Before

:

11 Mar 2020

Educational Descriptions:

  • Required Education : Bachelor

Job Responsibilities :

  • ऋण निवेदनहरु माथी अध्ययन तथा आवश्यक परामर्श गर्ने 
  • कर्जा सहायकले तयार गरेको सदस्यहरुको छ ऋ विश्लेषण  गर्ने
  • ऋणको धितो मुल्यांकन गर्ने र परियोजना अध्ययन गरि परियोजनाको प्रतिबेदन तयार गर्ने
  •  ऋण फाइल माथी थप छलफलका लागि सम्वन्धित समितिको बैठक सहजिकरण गर्ने 
  • ऋणको कागजात प्रमुख कार्यकारी अधिकृत लाई सदर तथा रुजु गर्न लगाउने
  •  ऋणको फाइलहरु तयार गरी प्रमुख कार्यकारी अधिकृतको लगानी दायराको लगानीका लागि सिफारीसगर्ने 
  • प्रमुख कार्यकारी अधिकृतको लगानीको दायरा भन्दा माथिको ऋणका लागी ऋण समितिको वैठक आयोजना गर्ने
  •  ऋण समितिको बैठक वस्नु भन्दा १ दिन पहिले सम्पुर्ण बैठकको तयारी गर्ने
  • मासीक ऋणको प्रतिवेदन विस्तृत रुपमा ऋण समितिमा पेश गर्ने
  • हरेक ३ महिनामा ऋणको सदुपयोगीता अनुगमन गर्ने र ऋण उपसमिति लाई यस कामका लागी सहजिकरण गर्ने
  • आफु फिल्ड जादा कार्यालयलाई बाधा नपर्ने समयमा फिल्ड व्यवस्थापन गर्ने
  • कार्यालय समयमा फिल्ड जानु पर्ने भएमा सम्वन्धित फाटको सहकर्मिलाई जिम्मेवारी दिएर जाने
  • परियोजनाको यथार्त र उपयुक्त प्रतिवेदन पेश गर्ने कागजी परियोजनामा लगानी हुन सक्ने जोखीममा होसीयार हुने
  • सदस्यलाई किस्ताको जानकारी गराउने ऋण लगानी गर्दा किस्ता तालीकाको १ प्रति फाइलमा राख्ने   र १ प्रति सदस्यलाई  अनिबार्य रुपमा बुभिलीएको दस्तखत गराएर बुझाउने
  • प्रमुख कार्यकारी अधिकृत र ऋण समिति संग प्रत्यक्ष समन्वय गर्ने
  •  ीयबल बनबष्लष्लन चभउयचत पेश गर्ने 
  • ऋण असुलीको कानुनी प्रक्रियाको ज्ञान राख्ने र प्रक्रियाको थालनी गर्ने
  • हरेक दिन सदस्यहरुको किस्ताको जानकारी गराउने (फोन,एस एम एस चिठी आदी)
  • आवश्यक अवस्थामा कार्यालयको अन्य जिम्मेवारी आएमा त्यसको पालना गरि कार्यसम्पादन गर्ने
  • लोन एजिंग प्रतिबेदन हरेक दिन अपडेट गर्ने तथा यसको हरेक दिन प्रमुख कार्यकारी अधिकृतलाई पठाउने
  • हरेक ब्रान्चको लोन एजिंग हरेक दिन माग्ने र एकमुष्ट बनाउने प्रमुख कार्यकारी अधिकृतलाई पठाउने  
  • कार्यालयका विभिन्न कार्यालय तथा सभाहरुमा सहभागी हुने र आफ्नो जिम्मेवारी बहन गर्ने 
  • भाका नघेको ऋणको उपचारका लागि प्रक्रिया उपनाउने र भाका नाघेको ऋण लाई जहिले पनि  ५ प्रतिशत भन्दा कममा राख्ने 
  • संस्थामा तरलता १५ भन्दा कम भएको बेलामा लगानी लाई जोड नदिने तरलतता बृद्धिकालागि 

How to apply for this post ?

इच्छुक उम्मेदवार अनलाइन आवेदन गर्न सक्नुहुन्छ

hekikritsaccos@gmail.com /clientrelation@globaljob.com.np 

The deadline to apply for the above position has already expired on March 11 2020.
This job has been viewed 1057 times.

About Company

Company: Hamro Ekikrit SACCOS

Location: Swoyambhu,Kathmandu

Refine Your Job Search

Job Categories