Logo

Hamro Ekikrit SACCOS is one of the leading co-operative, located at Kathmandu, established on 2065 BS, with the motto to promote the economic development & eliminate poverty.

बचत सहायक

906 Views

Job overview:

Job Category

:

Insurance

Preferred Gender

:

Male/Female

Job Level

:

Entry Level

No. of vacancy/s

:

Few

Salary

:

NRs. 15000-20000

Experience

:

Not Required

Job Type

:

Full Time

Job Location

:

Kathmandu

Apply Before

:

06 Mar 2020

Educational Descriptions:

  • Required Education : Bachelor

Job Responsibilities :

  • मासीक बचत लाई नियमित बनाउनका लागि सदस्यहरु संघ भेटघाट,फोन तथा पत्राचार गर्ने  
  • विभिन्न बचतका कार्यक्रमहरुमा सदस्यहरुलाई सहभागि गराउने 
  • बार्षिक लक्ष अनुसारको बचत बृद्धिका लागि पहल गर्ने  
  • सदस्यहरुको बचत संकलन गर्नु पर्ने अवस्थामा घरदैलोमा गई संकलन गरिदिने 
  • आवधिक बचतको अभिलेख व्यवस्थीत गर्ने 
  • बचत संग सम्वन्धित विभिन्न निति नियमहरुको अध्ययन गर्ने 
  • सदस्यहरुको कुल कारोबारको अनुपातमा बचत मिलान गर्न 
  • बचत तथा शेयर संग सम्वन्धित सवै प्रतिबेदनहरु तयार गर्ने  
  • नियमित दैनिक कार्य सम्पादन गर्नका लागि कर्मचारीलाई उत्पे्ररित गर्ने 
  • नियमित मासीक  प्रतिवेदन तथा विभिन्न निकायलाई दिनु पर्ने प्रतिबेदनहरु तयार गर्ने 
  • कार्यालयमा सदस्यहरुलाई दिनु पर्ने दैनिक सेवाहरुको जिम्मेवारी लिइ नियमित रुपमा प्रवाह गर्ने 
  • विभिन्न निकाय संग समन्वय गर्ने र कार्यालय प्रमुख लाई रिपोर्ट गर्ने 
  • कार्यालमा आउने अतिथिहरुको सत्कार गर्ने ,अभिलेख गर्ने र सुचना दिने काम गर्ने  
  • सहकारी शिक्षा शिविर,तालीम तथा गोष्टिहरुको व्यवस्थापन र उक्त कार्यक्रमको सहजिकरण गर्ने  
  • सदस्य बृद्धि र बचतमा बृद्धि गर्नका लागी योजनाहरु बनाउने 
  • कर्मचारीहरुको कार्यालय बाहिर फिल्ड जादा आउदाको अभिलेख गर्ने, त्यसको जानकारी गराउने  
  • कार्यालयका समय कार्यालयकै सदुपयोगिताका लागि गर्ने,
  • कार्यालयमा सदस्यहरुको सुविधालाई ध्यानमा राख्ने र सरल ,मिठो र सुविधायुक्त व्यवहार गर्ने  
  • कार्यालय प्रमुखको अनुपस्थितिमा कार्यालय प्रमुखको भुमिका निर्वाह गर्ने 
  • संस्थाका निति तथा कार्यविधिहरुको अध्ययन गर्ने र कर्मचारीहरुलाई अभिमुखिकरण गरी कार्यान्वयनका लागी पहल गर्ने 
  • प्रत्येक महिना नया बन्ने सदस्यहरुको सदस्यता स्वीकृत गराउने 
  • प्रत्येक महिना ऋणको नियमित किस्ता तिर्ने सदस्यहरुको सुचि तयार गरि पुरस्कारका लागी संचालन समितिको बैठकमा गोला प्रथा गर्न सहजिकरण लागि सहजिकरण गर्ने 
  • प्रत्येक महिना नियमित बचत गर्ने सदस्यहरुको सुचि तयार गरि पुरस्कारका लागी संचालन समितिको बैठकमा गोला प्रथाका लागि सहजिकरण गर्ने 
  • सदस्यहरुको सम्मान तथा पुरस्कारको कार्यक्रम तयार गर्ने, सम्मान तथा पुरस्कृतको छनौट गर्न सहजिकरण गर्ने

 

How to apply for this post ?

इच्छुक उम्मेदवार अनलाइन आवेदन गर्न सक्नुहुन्छ

hekikritsaccos@gmail.com /clientrelation@globaljob.com.np 

The deadline to apply for the above position has already expired on March 06 2020.
This job has been viewed 906 times.

About Company

Company: Hamro Ekikrit SACCOS

Location: Swoyambhu,Kathmandu

Refine Your Job Search

Job Categories